Wednesday, January 11, 2017

कमल थापाको कार्यक्रममा पुगेर ओलीले भने-माओवादीकै कारण पृथ्वी जयन्तीमा बिदा दिन सकिएन



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीकै कारण पृथ्वी जयन्तीमा बिदा दिन नसकेको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले आजको दिन र आफू प्रधानमन्त्री हुँदा समेत पृथ्वी जयन्तीका दिन विदा दिन चाहेपनि माओवादीको बिरोधकै कारण सम्भव नभएको बताएका हुन् ।



राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो साडे १ बजे देखी अपरान्ह चार बजेसम्म काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा चियापान कार्यक्रम राखेको थियो ।



Published on January 11, 2017 at 4:01 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts