Tuesday, January 17, 2017

करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, माघ ४ ।
सिरहाको भगवतीपुरस्थित तमासुईया–१ मा मंगलबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।


करेन्ट लागेर तमासुईया–१ बस्ने ५५ वर्षीया गौरीनारायण यादवको मृत्यु भएको हो । यादवलाई बिहान ७ बजेतिर आफ्नै घरमा विद्युत्को तार सर्ट भई करेन्ट लागेको थियो ।


करेन्ट लागेर घाइते भएकी यादवलाई उपचारनिम्ति लहानतर्फ लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको स्थानीलाई उद्धृत गर्दैै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts