Sunday, January 8, 2017

इरानको पूर्व राष्ट्रपति अलि अकबरको निधन

एजेन्सी,पुस २५ – इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ । हृदयघात भएपछि राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ।
सन् १९८० पछि उहाँलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।



१९८९ देखि १९९७ सम्म उहाँ राष्ट्रपतिमा रहनु भयो भने सन् २००५ को चुनावमा हार व्यहोर्नुभयो । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts