Monday, January 9, 2017

नेविसंघ र अखिल क्रान्तिकारी समर्थित विद्यार्थीबीच पीके क्याम्पसमा झडप

काठमाडौं,पुस २५ – नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी समर्थित विद्यार्थीबीच पिके क्याम्पसमा झडप भएको छ । भित्तामा सूचना टाँस्ने विषयमा झपड हुँदा नेपाल विद्यार्थी संघकी नेतृ सिता मिजार घाइते भएकी छन् । घाइते मिजारको काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ ।



क्याम्पसको भित्तामा आइतबार प्रचारप्रसारको सूचना टाँस्ने विषयमा विवाद भएको र सोमबार वार्ता गरी सहमति गर्ने भन्ने सहमति भएको थियो ।



तर, नेपाल विद्यार्थी संघका नेता जयराम दाहालले भने अखिल क्रान्तिकारीले आर्थिक प्रशासनमा आफ्ना पक्षलाई राख्न खोजेकोमा त्यसो



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts