Monday, January 16, 2017

राष्ट्पति भण्डारीले शितल निबासबाटै अन्माइ दिइन् कान्छी छाेरी

Rss_Images_1484567305497_ROS_KTM_160117_16106632_10206170200134210_1935730782_o-16012017062753-1000x0

राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नी कान्छी छाेरी डा. निशाकुसुम भण्डारीको विवाह उनकै प्रेमी इन्जिनियर अभिषेक यादवका साथ गरिदिएकी छिन् ।


साेमबार हिन्दू परम्पराअनुसार राष्ट्रपति निबास शीतल निवासमा बनाइएकाे जग्गेबाट राष्ट्रपतिले अाफ्नी छाेरीकाे कन्यादान मात्र गरिनन्, अन्माइ पनि दिइन् ।


राष्ट्रपति भण्डारीका ज्वाइँ अभिषेक छाेरी निशाका बीच बूढानीलकण्ठमा पढ्दैदेखि प्रेमसम्वन्ध रहेकाे बताइएकाे छ । अभिषेक इन्जिनियर मुनिलाल यादव र सांसद किरण यादवका छाेरा हुन् । त्याेभन्दा पनि बढी किरण पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।


विवाह समाराेहमा पूर्वराजा ज्ञानेन्द्रलगायतका विशिष्ठ पाहुनाहरू सहभागी थिए ।


ज्ञ


ख

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts