Thursday, January 12, 2017

बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको चपेटामा

काठमाडौं – सफल नेपाली चलचित्र छक्कापञ्जा फेसबुक माफर्त लिकं भएको छ ।  कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । पाइरेसीको बारेमा कानूनी कारवाही थालिने दिपकराज गिरीले जनाएका छन् ।



छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन्  । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो । यो चलचित्रले शनिबारबाट प्रदर्शनको गौरबमय एक सय दिन पार गरेको  थियो ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts