Monday, January 9, 2017

बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको लागि सार्वजनिक, हेर्नुहोस्

काठमाडौं,,पुस २६ – विपक्षीको बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको लागि सार्वजनिक भएको छ । सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।



संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार नियमित प्रक्रियामा जाँदा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताव पेश हुँदैछ् । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसैबीच ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।





No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts