Wednesday, January 11, 2017

छिनछिनमै बिर्सने बानी छ ? यसो गर्नुहोस्



काठमाडौं, २७ पुस । धेरैलाई छिनछिनमै बिसर्ने बानी हुन्छ । यसो हुनु सामान्य कुरा भएको एक अध्ययनले देखाएको छ । तर जसको बिर्सने बानी हुन्छ उसलाई त काम गर्न निकै अप्ठ्यारो महसुस भईरहेको हुन्छ । यहाँ केही तरिकाहरु छन जसका कारण तपाई यो समस्याबाट मुक्ती पाउन सक्नुहुन्छ ।



जान्नुस् कुन तरिकाबाट यादहरुलाई हरेक उमेरमा ताजा बनाएर राख्न सक्छः



– दैनिक दिमागी कसरत गर्नुहोस् ।



– हरेक दिन आसपास हुने घटनाहरुको जानकार हुनुस् ।



– चुरोट सेवन गर्नु स्मरण शक्तिका लागि हानिकारक हो ।



– स्वस्थ खाना खानुहोस् ।



– ६ देखि ८ घण्टा निदाउनु आवश्यक छ ।



– भिटामिन सी, ई र बीटा कैरोटिन युक्त खानेकुरा खानुहोस् ।



– साथी, नातेदार र शुभचिन्तकसँग भेटघाट गर्ने, बस्ने गर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts