Friday, January 13, 2017

नानी थापाको अभिनय र निर्देशनमा ‘म बाँचेकै’ सार्वजनिक (भिडियो सहित)


अभिनय, लेखन र निर्देशन विद्यामा सक्रिय नानी थापाको निर्देशनमा नयाँ गीत ‘म बाँचेकै’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नानी थापा, कमला सुवेदी, अविन, प्रकाश र नितान्तको अभिनय रहेको ‘म बाँचेकै’को भिडियालाई लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।



एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन् भने भिडियोलाई दुई दशकदेखी फोटोग्राफी तथा भिडियोग्राफीमा काम गरिरहेका कमल कोइरालाले खिचेका हुन् ।





Published on January 13, 2017 at 6:35 am




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts