Sunday, January 8, 2017

पोखरा मुलुककै पहिलो फ्री वाइफार्इ जोन !

पोखरा,पुस २५ – पोखरा मुलुककै पहिलो फ्री वाइफार्इ जोन हुने भएको छ । पोखराको छिनेडाँडामा टेलिकमको एक्सचेन्ज काउन्टरको उद्घाटन गर्दै मन्त्री कार्कीले पोखरालाई नेपालको पहिलो फ्री वाइफाइ जोन बनाउने बताएका हुन्।



सांसद रविन्द्र अधिकारीले राखेको पोखरालाई फ्री वाइफाई जोन बनाउनुपर्ने प्रस्तावमा उनले यो धारणा राखेका हुन्।पोखराका स्थानीय, सरकार तथा टेलिकमले लगानीको खाँका बनाएर अघि बढ्नुपर्ने अधिकारीले बताए। उनले पोखराका जनताले फ्री वाइफाई जोनका लागि १० देखि १५ प्रतिशत लगानी गर्न सक्ने बताए।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts