Wednesday, January 11, 2017

‘नेसनल हिरो’ कुलमान घिसिङ बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं,पुस २७ – नेपालमा पछिल्लो समय बढी चर्चा पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेसनल हिरो’, बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६६ औँ साधारण सभाको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले अवार्डसहित उनलाई सम्मान गरेका हुन्।



देशकै सबैभन्दा ठूलो समस्यामध्ये एक रहेको लोडसेडिङ अन्त्य गर्न उत्कृष्ट व्यवस्थापन कौसल देखाएको भन्दै निजी क्षेत्रको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले घिसिङलाई सम्मान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो । सम्मान सहित उनलाई बधाइको ओइरो लागेको थियो ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts