Wednesday, January 11, 2017

यी ७ कुरा प्रति शंका नगरेको राम्रो



काठमाडौं, २८ पुस । हिन्दु ग्रन्थहरुमा यि ७ ब्यक्ति तथा चिजहरुको बारेमा कहिल्यै पनि शंका नगर्नु भनिएको छ ।



तीर्थ
देवे तीर्थे द्विजे मंत्रे दैवज्ञे भेषजे गुरौ ।
याद्रशी भावना यस्य सिद्धिर्भवति ताद्रशी



यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् ।



चिकित्सक



औषधी र चिकित्सक माथी कहिल्यै शंका नगर्नुहोस् ।



गुरु
संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ गुरुलाई । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने विश्वास गर्नुस् शंका नगर्नुहोस् ।



ज्योतिषी
यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने शंका नगर्नुहोस् ।



देवता
आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ । त्यसैले देवतामाथी शंका नगर्नुहोस् ।



ब्राम्हण
शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।



मन्त्र
देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts