Monday, January 9, 2017

रेड कार्पेटमा यस्तो देखिईन् बलिउड सुन्दरी प्रियंका चोपडा (फोटोफिचर)

एजेन्सी – हलिउडको यात्रामा रहेकी बलिउडकी नायिका प्रियंका चोपडा फेरि एकपल्ट पहिरनको कारण चर्चामा आएकी छिन् ।बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् । आइतबार राति क्यालिफोर्नियामा सम्पन्न ७४औँ गोल्डेन ग्लोब अवार्डमा अभिनेत्री प्रियंका चोपडाको पहिरनले तारिफ पाएको छ ।



अवार्ड समारोहमा हलिउडमा थुप्रै सेलिबे्रटीको उपिस्थत रहेको थियो । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उपस्थित प्रियंका सबैको नजरमा परेकी थिइँन् । डाइमण्डजडित पहिरनमा प्रियंकाले आफ्ना फनहरुलाई फ्याइलिङ किस समेत दिएकी थिइँन् । प्रियंका पहिल्लो समय हलिउडमा ब्यस्त छिन् ।





No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts