Monday, January 16, 2017

अरुको यी चिज भुलेर पनि प्रयोग नगर्नुहोस्, घरमा अनिकाल र गरीबीले सताउला !


काठमाडौं, ४ माघ । व्यक्तिमा सकारात्मक र नकारात्मक उर्जा हुन्छ ।


त्यो उर्जा हामीसँग भएका वस्तुमा पनि रहेका हुनसक्छन । हो यस्तै अवस्थामा अरुको सामान प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । किनकी त्यो सामान जसको हो त्यसको नकारात्मक उजाँ त्यो वस्तुसँग सँगै त्यो सामान लिने मानिसमा आउन सक्छ । धनको हानी र घरको अवस्था विग्रन सक्छ भनेर हिन्दु धर्ममा भनिएको छ । त्यसकारण केहि यस्ता चिजहरु छन जो अरुको प्रयोग गर्नुहुँदैन ।


– रुमाल


– घडी


– कलम


– ओछ्यान


– धन


– कपडा

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts